Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चीनमा पानी जहाज दुर्घटना: १२ जनाको मृत्यु, दर्जनौं बेपत्ता

    चीनमा पानी जहाज दुर्घटना: १२ जनाको मृत्यु, दर्जनौं बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    एजेन्सी । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ ।



    दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।



    खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार