Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • छोराले दलित युवतीसँग बिहे गरेको भन्दै आमाबाबुलाई दाहसंस्कारबाट बञ्चित, ५ जना पक्राउ

    छोराले दलित युवतीसँग बिहे गरेको भन्दै आमाबाबुलाई दाहसंस्कारबाट बञ्चित, ५ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    पोखरा । प्रहरीले अछूत भएको भनी दाहसंस्कारबाट बञ्चित गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। छोराले दलित युवतीसँग बिहे गरेको भन्दै आमाबुबालाई दाहसंस्कारबाट वञ्चित गराएका ५ जनालाई पक्राउ गरिएको हो।

    पक्राउ पर्नेमा पोखरा–२७ अर्चलेका ५ का रमा घमाल क्षेत्री, रेशम भुजेल, सरिता भुजेल, भीमबहादुर भुजेल र शिव भुजेल रहेका छन्। उनीहरूलाई पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।



    उनीहरुले छोरा अमृतले दलित युवती बिहेको गरेको भन्दै उनकी आमा राधिका भुजेल, र बाबु कृष्णबहादुरलाई अमृतको हजुरआमाको किरिया गर्न दिएका थिएनन्। भदौ १८ मा अमृतकी हजुरआमाको निधनपछि बुबा कृष्णबहादुर र आमा राधिकालाई सामूहिक किरियाकर्मबाट समेत वञ्चित गराइएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार