Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फाइनलमा पुगेको नेपाली टिमलाई यसरी सम्झिए प्रधानमन्त्री देउवाले

काठमाडौं । इतिहासमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई ज्ञापन गरेका छन् ।

बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।

बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन् । उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटमा भनेका छन्
हार्दिक बधाई तथा शुभकामना !

साफ फुटवल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटवल टोलीका सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि सुभेच्छा सहित प्रोत्साहन दिन चाहान्छु ।

https://twitter.com/SherBDeuba/status/1448288672365744129

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077