Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ च्याम्पियनसिप: दाेस्राे हाफकाे सुरुवातमै नेपालविरूद्ध भारतको दुई गोल

काठमाडौं । साफ च्याम्पियनसिपमा भारतले नेपालविरुद्ध पहिलो गोल गरेको छ।

खेलको ४८औँ मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले  पहिलो गोल गरेका हुन् ।

खेलको ४९ औ मिनेटमा भारतले नेपालविरुद्ध दोस्रो गोल गरेको थियो।

फाइनलमा पुगेको भारत र नेपालले यसअघिको समूह चरण खेलमा पनि खेलेका थिए ।

जसमा नेपाल एक शुन्यले पराजित भएको थियो।

आज नेपाल भारतलाई हराएर पहिलो पटक साफको उपाधि जित्न चाहन्छ । यता भारत भने आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077