Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एमाले उपमहासचिव घनश्याम भुसाललाई कोरोना संक्रमण

    एमाले उपमहासचिव घनश्याम भुसाललाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना भाइरसको संक्रमण भएको छ।

    बुधबार उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भुसाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ।



    हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार