Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • यी स्थानहरुमा वर्षा र हिमपात हुने

    यी स्थानहरुमा वर्षा र हिमपात हुने

    अनलाइन नेपाल
  • आइतबार, १४ कार्तिक २०७८
  • 897
    SHARES

    काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आइतबार दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।



    प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।



    त्यस्तै बेलुका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

    प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार