Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

    पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 630
    SHARES

    काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभावका कारण अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ।



    मौसमी प्रणाली विस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाडौंसहित पूर्वी उत्तरी क्षेत्रमा वर्षा हुने छ।



    कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार