Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पोखरासहितका केही स्थानमा वर्षा, उपत्यकामा पनि छिटपुट वर्षाको सम्भावना

    पोखरासहितका केही स्थानमा वर्षा, उपत्यकामा पनि छिटपुट वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 519
    SHARES

    फाइल फोटो

    काठमाडौं । कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखरालगायत देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।



    महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।



    त्यस्तै आज काठमाडौं उपत्यकामा पनि छिटफुटको वर्षा सम्भावना रहेको छ । महाशाखाले दिउँसो ३ बजेपछि छिटपुट वर्षाको सम्भावना रहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार