Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

धरानमा पूर्वपत्नीलाई बलात्कार गर्ने पुरुष पक्राउ

धरान । प्रहरीले पूर्वपत्नीलाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ बरगाछी घर भएका भोजराज थापा ‘फडिन्द्र’ रहेका छन्।

थापाले पूर्वपत्नीलाई इच्छाविपरीत बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनीविरुद्ध बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेको छ।

५२ वर्षीय थापा काठ व्यवसायी हुन्। पूर्वपत्नीको कोठामा गएर उनले बलात्कार गरेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077