Jul 28 2026 | २०८३, श्रावण १२ गते
28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।
समितिका अनुसार टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
समितिले प्रत्येक बर्ष दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By