Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भाइटीकाको साइत बिहानको ११: ०२ बजे

    भाइटीकाको साइत बिहानको ११: ०२ बजे

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।

    समितिका अनुसार टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।



    समितिले प्रत्येक बर्ष दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार