Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे

    भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 660
    SHARES

    काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको साइत सार्वजनिक गरेको छ।

    यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ बजे परेको छ ।



    समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।



    हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

    टीका लगाउन साइत हेर्ने चलन रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार