Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कुन देशमा कति बेला छ भाइटीकाको साइत ?

    कुन देशमा कति बेला छ भाइटीकाको साइत ?

    अनलाइन नेपाल
  • बिहिबार, १० कार्तिक २०७९
  • 879
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीको सहजताका लागि भाइटीकाको अन्तर्राष्ट्रिय साइत निकालेको छ ।

    जसअनुसार नेपालमा ११ः३७ बजे नेपालमा भाइटीकाको उत्तम साइत हुँदा भारतमा ११ः ५५ बजे टीकाको उत्तम साइत रहेको छ ।



    यसैगरी न्युयोर्क अमेरिकामा ११ः२९, थाइल्याण्डमा ११ः२५, मेर्लबर्न अस्ट्रेलियामा ११ः ११ बजे टीकाको साइत रहेको छ ।



    हेर्नुहोस् विभिन्न देशमा टीकाको साइत :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार