Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लोक सेवाले लिएको संसदको उपसचिव पदमा एक जनाले पनि निकाल्न सकेनन् नाम, तीनै पद रिक्त

    लोक सेवाले लिएको संसदको उपसचिव पदमा एक जनाले पनि निकाल्न सकेनन् नाम, तीनै पद रिक्त

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । लोकसेवा आयोगले संघीय संसदको उपसचिव पदमा लिएको परीक्षामा कुनै पनि उम्मेदवार उतीर्ण हुन नसकेको आयोगले जनाएको छ ।

    आयोगले राजपत्रांकित द्धितीय श्रेणीको ३ पदका लागि २०७८ भदौ ८ र १८ गते परीक्षा लिएको थियो ।



    ३ जना उपसचिव माग गरेकामा २ जना मात्र परीक्षामा सहभागी भएका र उनीहरु लिखित परीक्षामा नै असफल भएका लोकसेवा आयोगले जनाएको छ ।



    लोकसेवा आयोगले आइतबार नै सूचना जारी गरेर लिखित परीक्षामा दुबै जनाले नाम निकाल्न नसकेको जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार