Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • राष्ट्रपतिले सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

    राष्ट्रपतिले सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 495
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छिन् ।

    उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा संवोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५ः०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवोधन हुने भएको छ,’ राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार