Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राष्ट्रपति भण्डारीको नौ वर्षे कार्यकाल सकियो ,आजै शीतलनिवास छाड्ने तयारी

    राष्ट्रपति भण्डारीको नौ वर्षे कार्यकाल सकियो ,आजै शीतलनिवास छाड्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 636
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको नौ वर्षे लामो कार्यकाल आइतबार रातीबाट सकिएको छ ।

    कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शीतलनिवास छाड्ने छिन ।



    लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित भएकी राष्ट्रपति भण्डारी पुनः संघीय संविधान जारी भए पछि तेस्रो कार्यकालका लागि पनि दोहोर्‍याएर निर्वाचित भएकी थिइन ।



    पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुन २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित भएकी हुन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार