Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

कुन देशमा भाइटीकाको साइत कति बजे ? (सूची)

काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत छ।

तर यसपछि पनि दिनभर टीका लगाउनु शुभ नै हुने समितिले जनाएको छ।

नेपालमा भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा भए पनि अन्य देशमा बसोबास गर्ने हिन्दू समुदायका लागि भने देशअनुसार फरक फरक समयमा यसको उत्तम साइत हुने अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077