Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जलवायु परिवर्तनको असर : जाडो शुरु नहुँदै बेइजिङमा भारी हिमपात, जनजीवन प्रभावित

एजेन्सी । जाडो शुरु हुनु अगावै बेइजिङमा भारी हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ ।

शनिबार बिहानदेखि आइतबारसम्म पनि हिमपात भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।

शनिबार बेलुका हावाहुरीसहित हिमपात हुँदा अत्यधिक जाडो बढेको छ।

जलवायु परिवर्तनसँगै विश्वभर अनपेक्षित मौसममा परिवर्तन देखिने गरेको छ। बेइजिङमा हिमपात परेसँगै सामान्य जनजीवनमा असर समेत परेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077