Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।

    सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत मागेका थिए। उनको पक्षमा ५९ मत परेको छ ।



    १०९ जना सदस्य रहेको वागमती प्रदेशसभामामा विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ ।



    सोमबार १०४ जनाले प्रदेशसभामा मतदान गरेका थिए ।

    पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिए।

    यस्तै, पाण्डेको विपक्षमा ४७ मत पर्दा २ मत तटस्थ रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार