Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेकपा समाजवादीका नेता शाही कर्णालीको कानुनमन्त्रीमा नियुक्त

सुर्खेत। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

समाजवादी संसदीय दलका नेतासमेत रहेका शाहीलाई मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार शाहीले केही बेरमै शपथ लिने कार्यक्रम रहेको छ ।

हाल कर्णालीमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही मुख्यमन्त्री रहेका छन्।






 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077