Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोट : नेपाल र भुटान भिड्दै

काठमाडौं । आइसिसि टी–२० विश्वकप छनोटको खेलमा नेपालले भुटानको सामना गर्दैछ। नेपाल र भुटानबीचको खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समय अनुसार दिउसो ३ : १५ बजे शुरु हुनेछ।

सोमबार भएको पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपाल आज पहिलो जितको खोजिमा हुनेछ। भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो। उ आज लगातार दोस्रो जित निकाल्ने दाउमा छ।

नेपालले आफ्नो तेस्रो खेलमा बिहीबार कुवेत, चौथो खेलमा शुक्रबार मलेसियासँग र पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077