Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पेरिसमा नेहा कक्कड र रोहनप्रीत सिंहको लिपलक किस, भाइले भने, ‘वर्षकै उत्कृष्ट तस्वीर’

    पेरिसमा नेहा कक्कड र रोहनप्रीत सिंहको लिपलक किस, भाइले भने, ‘वर्षकै उत्कृष्ट तस्वीर’

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । गायिका नेहा कक्कड यतिबेला पति रोहनप्रीत सिंशसँग पेरिसमा छुट्टी मनाइरहेकी छिन्। यस दौरान उनले केही तस्वीरहरु पनि शेयर गरेकी छिन्।

    एक तस्वीरमा उनी र रोहनप्रीत लिपलक किस गरिरहेका छन्। नेहाले रातोक कलरको क्रप टप र बेल बटम पेन्ट लगाएकी छिन्। साथै रातो लङ कोट पनि लगाएकी छिन्। रोहनप्रीत सेतो सुटमा देखिएका छन्।



    नेहाले फोटो शेयर गर्दै लेखेकी छिन्, ‘मायाले भरिएको शहर, जुन निकै सुन्दर देखिएको छ। तर, त्यतिबेला मात्र जब तिमी मेरो वरिपरि हुनेछौं। मेरो माया तिमीबिना केही पनि होइन। रोहनप्रीत सिंह।’ फोटोका ब्याकग्राउण्डमा एफिल टावर देखिएको छ।



    उक्त पोष्टको कमेन्टमा रोहनप्रीतले लेखेका छन्, ‘म तिमीलाई धेरै माया गर्छु, मेरी माया।’ नेहाका भाइ टोनीले कमेन्टमा लेखेका छन्, ‘पिक्चर अफ दि इयर।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार