Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देश र जनताका लागि एमाले महाधिवेशन ऐसिहासिक होस्: उपेन्द्र यादव

चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन् ।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका यादवले देश र जनताका लागि एमालेको महाधिवेशन ऐतिहासिक होस् भन्दै शुभकामना दिएका हुन् ।

राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उनले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा काम गरोस् भन्ने उनको भनाइ छ।

महाधिवेशन आगामी १२ गतेसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077