Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी । बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको छ।

स्थानीय संचार माध्यमहरुका अनुसार बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको हो।

युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।

यद्यपि भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077