Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ओलीले गरेको सहमति प्रयासबारे मलाई थाहै छैन: भीम रावल

    ओलीले गरेको सहमति प्रयासबारे मलाई थाहै छैन: भीम रावल

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकाे १०औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमति प्रयासबारे आफूलाई नभएको बताएका छन् ।

    शनिबार दुई जना नेताबीचको संवादपछि रावललाई वरिष्ठ उपाध्यक्ष दिन ओली तयार भएको विषय आएपछि पत्रकारहरूको प्रश्नमा रावलले आफुलाई यसबारे केही थाहा नभएको बताए।



    ‘अध्यक्षज्यूले सहमति खोज्न गरेका भनिएका प्रयासबारे मलाई थाहा छैन, मलाई कुनै जानकारी नै दिइएको छैन,’ पत्रकारहरुसँग रावलले भने।



    यस्तै, नेता रावलले आफ्नो उम्मेदवारी कायम रहेको समेत बताएका छन् । उनले अध्यक्ष ओलीको कार्यक्रममा ढिलो आउने बानीका कारण समस्या भएको भन्दै महाधिवेशनको बन्दसत्र ढिलाइ भएकोमा आक्रोशसमेत व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार