Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भीम रावलले उम्मेदवारी फिर्ता गरे वरिष्ठ उपाध्यक्ष दिने ओलीको प्रस्ताव

    भीम रावलले उम्मेदवारी फिर्ता गरे वरिष्ठ उपाध्यक्ष दिने ओलीको प्रस्ताव

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् ।

    रावलले पार्टीको दशौं महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेर ब्याक नभएपछि ओलीले उनीसँग छलफल गरेका थिए ।



    स्रोतका अनुसार रावलसँगको छलफलमा ओलीले रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेका थिए।



    ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् ।

    यस्तै, अध्यक्ष ओलीले नेता सुवास नेम्वाङलाई पनि बरिष्ठ उपाध्यक्षमा दाबी नगर्न आग्रह गर्दै राष्ट्रपतिको प्रस्ताव गरेको चर्चा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार