Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाली कांग्रेस कपिलवस्तु सभापतिमा कलाम विजयी

    नेपाली कांग्रेस कपिलवस्तु सभापतिमा कलाम विजयी

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.9K
    SHARES

    कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम खाँ विजयी भएका छन्। कलामले निकटतम प्रतिद्वन्द्वी राजेश आचार्यलाई १०९ मतान्तरले हराएका हुन्।

    एक हजार ७६५ मत खसेकोमा कलामले ९२८ र राजेश आचार्यले ८१९ मत प्राप्त गरेका थिए। कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने आचार्य सभापति शेरबहादुर देउवा पक्षका हुन्।



    यस्तै उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल, सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार