Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राप्रपा महाधिवेशन: थप २३५ जना प्रतिनिधि अध्यक्षत्रयबाट मनोनित (नामावली)

    राप्रपा महाधिवेशन: थप २३५ जना प्रतिनिधि अध्यक्षत्रयबाट मनोनित (नामावली)

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनका लागि २३५ जना महाधिवेशन प्रतिनिधि मनोनित भएका छन्।

    राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना प्रतिनिधिहरुलाई अध्यक्षत्रयले मनोनित गरेका हुन्।



    यसअघि बिहीबार निर्वाचन समितिले ४ हजार ४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो भने अब त्यसमा २३५ जना थप हुनेछन् । यही प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्नेछन् ।



    राप्रपाको नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदैछ। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्ग्देनले उम्मेदवारी दिएका छन्।

    हेर्नुहोस मनोनित भएका २३५ जनाहरुको नामावली:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार