Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राप्रपा महामन्त्रीमा राणा विजयी

    राप्रपा महामन्त्रीमा राणा विजयी

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । राप्रपा महामन्त्री धवलशम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार राणा महामन्त्री पदमा विजयी भएका हुन् ।

    राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए । राप्रपाको पहिलो एकता महाधिवेशनमा लिङ्देन र राणाले गठबन्धन बनाएर उम्मेदवारी दिएका थिए ।



    महिलातर्फको महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी भएकी छिन्। शाहीले रेखा थापालाई पराजित गरेकी हुन् । शाही कमल थापा समूहकी उम्मेदवार हुन् । अध्यक्षमा यसअघि नै लिङ्देन विजयी भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार