Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आज प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाउँदै राप्रपा

    आज प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाउँदै राप्रपा

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 480
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे माग बुझाउँदै छ ।

    राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायतका ४० बुँदे माग प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउन लागेको हो ।



    बुधबार काठमाडौंमा प्रधानमन्त्रीलाई र देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने र दबावमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको रहेको छ ।



    आजै राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार