Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने राप्रपाको निर्णय

    मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने राप्रपाको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 330
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ।

    राप्रपा बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।



    यसअघि राप्रपाले परिस्थिति हेरेर आवश्यक निर्णय गर्ने बताएको थियो ।



    सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएसँगै राप्रपाले विश्वासको मत नदिने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार