Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस बागमती सभापतिमा रोचक प्रतिस्पर्धा, एकाएक उल्टियो अवस्था

    कांग्रेस बागमती सभापतिमा रोचक प्रतिस्पर्धा, एकाएक उल्टियो अवस्था

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 999
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस वागमतीको मत गणनामा सभापतिमा उम्मेदवार इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा भइरहेको छ।

    दुई नेताबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। मतगणनामा कहिले बानियाँ अगाडि त कहिले केसीको अग्रता भइरहेको छ।



    जारी मतगणनामा ८०४ मत गन्दा केसीलाई उछिन्दै बानियाँले अग्रता लिएका छन् पछिल्लो परिणाम अनुसार बानियाँले ४१८ मत ल्याउँदा केसीले ३८० मत पाएका छन्।



    यसअघि केसीले अग्रता लिएका थिए। तर अहिले भने बानियाँ २४ मतले अग्रता कायम गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार