Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस प्रदेश १ सभापतिमा घिमिरेको अग्रता कायमै

    कांग्रेस प्रदेश १ सभापतिमा घिमिरेको अग्रता कायमै

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ।

    जारी अवस्थामा प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ।



    हालसम्म ९०० मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ४४८ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ४१९ मत पाएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार