Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पुन विजयी

    कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पुन विजयी

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 885
    SHARES

    भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् ।

    संस्थापनइतर समूहका पुनले संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई हराएका हुन् । पदाधिकारीमा पुन प्यानलकै वर्चस्व देखिएको छ ।



    उपसभापतिमा अष्टभुजा पाठक र भुवन श्रेष्ठ , महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य तथा सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार