Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस निर्वाचन : मतदानको समय लम्बियो, हजार मत खस्न बाँकी

    कांग्रेस निर्वाचन : मतदानको समय लम्बियो, हजार मत खस्न बाँकी

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 1.1K
    SHARES

    ठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मतदान जारी छ। निर्वाचनमा अब १ हजार मत खस्न बाँकी रहेको बताइएको छ।

    निर्वाचन समितिले दिएको पछिल्लो जानकारी अनुसार ३ हजार ६ सयभन्दा बढी मत खसिकेको छ। ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेको निर्वाचमा ४ हजार ६ सय मत खस्ने अनुमान छ। निर्वाचन समितिले मतदानका लागि ९ बजेसम्मको समय तोकेको समय फेरि बढाईएको छ।



    ९ बजेसम्मलाई निर्धारण गरिएको मतदानको सयम १० बजेसम्मलाई बढाइएको कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार