Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • १५ सय ४४ शिक्षकको पदपूर्तिका लागि विज्ञापन खुला

    १५ सय ४४ शिक्षकको पदपूर्तिका लागि विज्ञापन खुला

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

    आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले आज सूचना प्रकाशित गरेको छ ।



    नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार