Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस सहमहामन्त्रीको मतगणना : कसले बनाए अग्रता ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सह महामन्त्रीको मतगणना जारी रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार ७०० मत मत गनिसक्दा आदिवासी जनजातितर्फको सह–महामन्त्रीको मत गनिसक्दा विकास लामाले २८९ मत तथा भीष्मराज आङ्देम्बेले ३९७ मत प्राप्त गरेका छन् ।

बिहीबार नै महामन्त्रीको मतगणना सकिएको छ। कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ विजयी भएका छन् भने सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077