Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस सहमहामन्त्री : दलिततर्फ कसले अग्रता बनाए ?

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा दलिततर्फ शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्माले जीवन परियारलाई उछिनेका छन् ।

एक हजार ७८० मत गणना हुँदा विश्वकर्माले ८३९ मत ल्याएका छन् ।

दोस्रोमा रहेका परियारले ८३१ मत ल्याएका छन् । उनी विश्वकर्मासँग ८ मतले पछि परेका छन् । गंगा सुनारले ७० मत ल्याएकी छन् । दलितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077