Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सहमहामन्त्री महिलातर्फ ३००० मत गनियो, डिनाको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ले मतान्तर बढाउँदै लगेकी छन् ।

तीन हजार मत गणना हुँदा डिनाले १६५२ मत ल्याएकी छिन् । उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले १३२६ मत ल्याएकी छन् ।

जुन डिनाभन्दा ३२६ मतले पछि हो । महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077