Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रधानमन्त्रीसहित देउवाले सम्हाले दुई मन्त्रालय

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले थप एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यसअघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका प्रधानमन्त्री देउवाले आजदेखि रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका हुन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई रक्षा मन्त्रालयको समेत जिम्मेवारी तोकेकी हुन् ।

तत्कालिन रक्षामन्त्री मिनेन्द्र रिजालले कांग्रेसको महामन्त्रीमा पराजित भएपछि पुस १ गते पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय रिक्त रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077