Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको विदेशी मुद्राको विनिमय दर (सुचीसहित)

काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ५९ पैसा र बिक्रीदर १२१ रुपैयाँ १९ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ १० पैसा र बिक्रीदर १३६ रुपैयाँ ७८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०७ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077