Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • किम जोङले गरे चीनको तारिफ

    किम जोङले गरे चीनको तारिफ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले निवर्तमान चिनियाँ राजदूत लि जिनजुनको तारिफ गरेका छन् ।

    स्थानीय मिडिया केसिएनसीका अनुसार उत्तर कोरिया र चीनको कुटनैतिक सम्बन्ध सुधार्नमा जिनजुनले ठूलो योगदान पुर्‍याएको भन्दै नेता किमले जिनजुनको तारिफ गरेका हुन्।



    उत्तर कोरियाको राजदूतको रुपमा कार्यरत लिले करिब सात वर्षे कार्यकाल छोडेपछि किमले उनको तारिफ गरेको बिहीबार प्रकाशित स्थानीय मिडियामा खबर रहेको छ।



    समाचारमा नेता किम राजदूत लि र उनको कार्यप्रति निकै सन्तुष्ट रहेको समेत उल्लेख गरिएको छ । सन् १९६१ को सन्धीपछि चीन उत्तर कोरियाको मुख्य सहयोगी मुलुकको रुपमा चिनिदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार