Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उत्तर कोरियाली नेता किम र रुसी रक्षामन्त्री सर्गेईबीच भेटवार्ता, सैन्य सहयोगबारे छलफल

    उत्तर कोरियाली नेता किम र रुसी रक्षामन्त्री सर्गेईबीच भेटवार्ता, सैन्य सहयोगबारे छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 717
    SHARES

    एजेन्सी । उत्तरी कोरियाली नेता किम जोङ र रुसी रक्षा मन्त्री बिचको भेटवार्ता भएको छ ।

    उत्तर कोरियाली नेता किम जोङले कोरियाली युद्धको वार्षिकोत्सवको पूर्वसन्ध्यामा रुसी रक्षामन्त्री सर्गेई शोइगु र उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डललाई प्योङयाङमा भेटेका हुन् ।



    रुसी रक्षामन्त्री सर्गेई सँगको भेटमा सैन्य सहयोगका विषयमा छलफल भएको बताइएको छ ।



    किम शोइगु राष्ट्रिय रक्षा र क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी आपसी सरोकारका मामिलाहरूमा सहमत भए । दुई नेताबीच सैन्य सहयोगका विषयमा पनि छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार