Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उत्तर कोरियाद्वारा क्रुज मिसाइल प्रक्षेपण

    उत्तर कोरियाद्वारा क्रुज मिसाइल प्रक्षेपण

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 861
    SHARES

    एजेन्सी । उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रक्षेपण गरेको छ ।

    उत्तरले कोरियाली प्रयाद्वीपको पश्चिम तटीय समुद्रतर्फ क्रुज मिसाइल प्रक्षेपण गरेको हो ।



    दक्षिण कोरियाली सेना र अमेरिकी सेनाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास गर्न थालेपछि उत्तरले निरन्तर लामो तथा छोटो दूरीका मिसाइल प्रक्षपण गरिरहेको छ ।



    उत्तरले आफ्नो पूर्वी तटमा दुई वटा व्यालेस्टिक मिसाइल प्रक्षपण गरेको केहीदिन पछि आज शनिबार बिहानै अर्को प्रक्षेपण गरेको दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार