Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उत्तर कोरियाले प्रहार गर्‍यो पूर्वी सागरतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र

    उत्तर कोरियाले प्रहार गर्‍यो पूर्वी सागरतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 918
    SHARES

    एजेन्सी । उत्तर कोरियाले बुधबार पूर्वी सागरतर्फ अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

    दक्षिण कोरिया र अमेरिकाबीच जारी प्रमुख सैन्य अभ्यासका क्रममा अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको संयुक्त अभ्यास अभियानका प्रमुखले प्रक्षेपणको घोषणा गरेका हुन् ।



    उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन्। सहयोगी राष्ट्रहरूले अगस्ट २१ मा वार्षिक उल्ची फ्रिडम शिल्ड (यूएफएस) अभ्यास सुरु गरेका थिए र यो बिहीबार समाप्त हुनेछ।



    प्योङयाङले लामो समयदेखि मित्रराष्ट्रको सैन्य अभ्यास आफूविरुद्ध आक्रमणको पूर्वाभ्यास भएको आरोप लगाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार