Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उत्तर कोरियाले समुद्रमुनि गर्‍यो परमाणु हतियार परीक्षण

    उत्तर कोरियाले समुद्रमुनि गर्‍यो परमाणु हतियार परीक्षण

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 375
    SHARES

    एजेन्सी । उत्तर कोरियाले यस हप्ता आफ्नो ‘अण्डरवाटर आणविक प्रणाली’ परीक्षण गरेको छ ।

    अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त अभ्यासको जवाफमा उत्तर कोरियाले ‘अण्डरवाटर आणविक प्रणाली’ परीक्षण गरेको हो ।



    उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले देशको पूर्वी तटमा आणविक हतियार परीक्षण गरिएको जनाएको छ।



    दक्षिण कोरिया र उसका सहयोगीहरूले अहिलेसम्म यो परीक्षणको प्रतिक्रिया दिएका छैनन्।

    उत्तर कोरियाले आइतबार नयाँ ठोस इन्धन भएको मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल तैनाथ गरेको दाबी पनि गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार