Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रोकिएको १६ जिल्लामा कांग्रेस अधिवेशन पुस २७ मा हुने

    रोकिएको १६ जिल्लामा कांग्रेस अधिवेशन पुस २७ मा हुने

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन यही पुस २७ गते हुने भएको छ ।

    कांग्रेसको निर्वाचन समितिले एक सूचना जारी गर्दै पुस २७ गते अधिवेशन गर्ने मिति तोकेको छ ।



    महाधिवेशन सम्पन्न भइसकेपछि ती जिल्लाको अधिवेशन हुन लागेको हो ।



    सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन पुस २७ मा हुने निर्वाचन समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार