Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल प्रहरीका ५५० जना हवल्दारको असईमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं। गृह मन्त्रालयले जनपद प्रहरी समूहतर्फका ५५० जना प्रहरी हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाको लागि सिफारिस गरेको छ ।

सोमबार राति बसेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको वैठकले ५५० जना प्रहरी हवल्दारलाई असईमा बढुवाको लागि सिफारिस गरेको हो ।

हेर्नुहोस् बढुवा सिफारिस भएकाहरुको सूची

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077