Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वाह्य शक्तिको आडमा हिड्नेहरुको हालत अशरफ गनीको जस्तै हुन्छ: भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले नेपालका नेताहरुलाई वाह्य शक्तिको भक्तिमा नलाग्न सुझाव दिएका छन्। नेता रावलले तालिवानले अफगानिस्तानमा कब्जा गरेपछि देश छाडेर भागेका राष्ट्रपति अशरफ घनीको उदाहरण दिँदै यस्तो सुझाव दिएका हुन्। वाह्य शक्तिको भक्तिमा आफ्नो शक्ति र प्रतिष्ठाको आयु देख्ने नेपालका कतिपय नेताहरूले देशबाट भाग्न बाध्य अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घनीबाट शिक्षा लिने कि ? रावलले ट्वीटरमा प्रश्न गरेका छन्। अन्तर्राष्ट्रिय समुदायमाथि भर गरेअन्तिममा असरफ घनीको जस्तै हालत हुने रावलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077