Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उज्वेकिस्तानमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु

    उज्वेकिस्तानमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । उज्वेकिस्तानको पूर्वी फर्गाना क्षेत्रमा एउटा नुहाउने घरमा भएको ग्यास विष्फोटमा तीन जनाको मृत्यु भएको छ।

    साथै अन्य चार जना घाइते भएको उज्बेकको आपतकालीन मन्त्रालयले जनाएको छ।



    विष्फोटको कारण नुहाउने घरको छाना भत्किएको बताइएको छ ।



    घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार